नरेन्द्र राइ

नरेन्द्र राइ


नि‍ कार्यालय प्रमुख
विस्तृत विवरण
सागर  पाण्डे

सागर पाण्डे


लैंगिक फोकल व्यक्ति
विस्तृत विवरण

   परिचय

नेपालमा पशु विकासको शुरुआत जङ्गवहादुर राणाको वेलायत भ्रमणबाट जर्सि गाइ नेपालमा भित्राएर भएको देखिन्छ । सरकारी संरचनामा पशु विकासलाइ विस्तार गर्न साविकको ७५ जिल्लामा पशु सेवा संवन्धी कार्यालय विस्तार गर्ने सिलिसलामा म्याग्दी जिल्लामा विधिवत रुपमा २०३९ साल फाल्गुण ७ गते पशु चिकित्सालयको रुपमा स्थापना भइ यसको नाम र कार्य क्षेत्रमा विस्तार हुने क्रममा २०३७ साल श्रावण १ देखि पशु विकास तथा पशु स्वास्थ्य शाखा २०४२ साल श्रावण १ देखि समन्वयात्मक पशु विकास कार्यक्रम, २०४७ श्रावण १ देखि जिल्ला पशु सेवा शाखा, २०४९ श्रावण १ दिख नयां संरचना अनुसार एकै छाता मुनि कृषि र पशु सेवा रहेको र २०५२ श्रावण १ दिख जिल्ला पशु सेवा कार्यालयको नाममा आफ्नो सेवा विस्तार गरेको र नेपालको संविधान २०७२ अनुसार नयां नेपालको संरचनामा पशु सेवा क्षेत्रको कार्य विभाजन हुंदा नेपालको तत्कालिन अवस्थाको संरचनामा भएका कार्यालयहरुलाइ संघ/प्रदेश/स्थानीयमा विभाजन भए अनुसार कृषकको घर दैलोमा सेवा पुग्ने हिसावले स्थापना भएका तत्कालिन जिल्ला पशु सेवा कार्यालय अन्तर्गत रहेका क र ख पशु सेवा केन्द्रहरु स्थानीय तह अन्तर्गत गए भने जिल्लास्तरका पशु सेवा कार्यालयहरु ७५ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नाममा ४६ र सो अन्गर्गत २९ जिल्लाका कार्यालयहरु संपर्क केन्द्रको रुपमा रहि ३६ जिल्लामा रा.प.द्धि.प्रा समूहकृत नहुनेको नेतृत्वमा र वांकी १० जिल्लामा रा.प.तृ.प्रा तहको प्रमुख रहने गरि कार्यालय सन्चालन भएको हो तर पछि गण्डकी प्रदेशको हकमा स्याङजा र गोरखामा रा प तृ प्रा दरवन्दी भएकोमा तेसलाइ पुनरावलोकन गरी रा प द्धि प्रा दरवन्दी सिर्जना गरिएको छ भने संपर्क केन्द्र पर्वत र हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतमा पनि रा प द्धि प्रा दरवन्दी सिर्जना भइ कार्य सन्चालन भएको छ ।   

सोही सन्दर्भमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ र संपर्क केन्द्र मनाङ रहने कार्य सन्चालन भएकोमा गण्डकी प्रदेश सरकारको निर्णय अनुसार वांकी संपर्क केन्द्रको रुपमा सन्चालन भएका सवै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने सिलसिलाम मनाङमा २०७७।१०।७ देखि नै कार्य सन्चालन भएको र यस केन्द्रको विधिवत उद्घघाटन मिति २०७७ चैत्र ६ गते गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय श्री लेखवहादुर थापाको वाहुली वाट उद्दघाटन भएको हो । साविकको जिल्ला पशु सेवा कार्यालय अन्तर्गतका सवै सेवा केन्द्रहरु भ

थप पढ्नुहोस्

   ऐन, नियम, निर्देशिका

शीर्षक डाउनलोड
रास्ट्रिय दुग्ध विकास बोर्ड ऐन ,२०४८
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको ऐन
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
व्यवसाय पुनर्स्थापना सहयोग सम्बन्धी कार्यक्रम संचालन मापदण्ड, २०७७
कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम संचालन मापदण्ड, २०७७
स्थानीय नश्लका पशुपन्छी संरक्षण सम्बन्धी कार्यक्रम संचालन मापदण्ड २०७७
साना पशुपन्छी तथा मत्स्य व्यवसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रम संचालन मापदण्ड २०७७
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
मुख्यमन्त्री-जलवायुमैत्री-नमूना-कृषि-गाउँ-कार्यक्रम-सञ्चालन-कार्यविधि-२०७७
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल (Project Implementation Manual)
पशुको पूर्ण खोप कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६
कृषक-पहिचान-तथा-वर्गीकरण-कार्यविधि-२०७५-पहिलो-संसोधन-२०७६-०८-०२-सहित
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्

   सूचना पाटी

माफ गर्नुहोला ! कुनै विवरण उपलब्ध छैन ।
थप हेर्नुहोस्

   प्रकाशन

शीर्षक डाउनलोड
Consulting Service for “Benchmark Survey on Quality of Raw and Processed Milk in Nepal"
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
माफ गर्नुहोस् ! विवरण उपलब्ध छैन ।.
थप हेर्नुहोस्

   भिडियो ग्यालरी थप हेर्नुहोस्

माफ गर्नुहोस् ! भिडियो उपलब्ध छैन ।